उत्तरकोरियाली शासक किम यस्तो रक्सी पिउँछन्, कति खर्च छ ?



हाम्रो इकोनोमि

 

उत्तर कोरियाली शासक किम जोङ उनको जीवन निक्कै रहस्यको छ । हरेक शासकले झैं उनले पनि दैनिक रमाइलोका लागि रक्सी पिउने गर्छन् ।

उत्तर कोरियाका धनाड्य र उनका अघिपछि लाग्ने धनाड्यका लागि अमेरिका र जर्मनबाट उनले महँगा रक्सी मगाउने गरेको विवरणहरूमा उल्लेख छन् ।

उनी आफ्ना देशमा बनेका रक्सी खाँदैनन् । अमेरिकाबाट बार्षिक ३३ हजार डलरको रक्सी आयात र्गछन् । एक बोटलको झन्डै २ हजार एक सय ४५ डलर पर्ने जनाइएको छ ।

यस्तै जर्मनबाट ९५ हजार ३ सय ९४ डलरको वाइन मगाउने गरेको विवरणहरुमा उल्लेख छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...