पाकिस्तानबाट नेपाली केटा संग बिहे गर्न आएकी यिनी भन्छिन,‘प्रेम प्रस्ताव मैले गरेको’ (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

भनिन्छ सच्चा प्रेम गर्नेहरुलाई कुनै जात, वर्ग, धर्म र भुगोलको सिमाले छेक्कन सक्दैन । यही युक्तिलाई सार्थक बनाएका छन्, बागलुङ नगरपालिका–१२ एक युवा र पाकिस्तानी एक युवतीले ।

सामाजिक सञ्जाल फेसबुक मार्फत साथीको रुपमा सम्बन्धमा बनाएका नेपाली युवा सुदिन आचार्य र पाकिस्तानी युवती आम्ना सफिक अन्तत् वैवाहिक जीवनमा बाँधिएका छन् ।

पोखराको इन्फोमेटिक्स ‘आइटी इञ्जिनीयरिङ’ कलेजमा अध्ययनरत मुस्लिम युवती सफिक र आचार्य ‘मिच्युल’ साथीको सहयोगले आपसमा जोडिएका थिए । स्न २०१५ देखि यूरोपमा रहेका सुदिन फेबवुक मार्फत बनेको ‘प्रेम सम्बन्ध’लाई विवाहमा परिणत गर्न गत पुषमा नेपाल फर्केका थिए ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...