अघोर बाबा भन्दा कडा रुपमा आए जङ्गी बाबा || दिए यस्तो खुल्ला चेतावनी ||गरे भुत प्रेतदेखि प्रेम सम्मका कुरा (भिडियो)



हाम्रो इकोनोमि

 

 

अघोरी बाबाले काठमाडौमा तहल्का मच्चाइ रहदा यता मोरङमा हावामा उड्ने बाबा भेटिएको छ । झापामा बसेर मोरङमा गोग साधना गर्ने बाबामा अचम्मकै कला पाइयो । सुपर अनलाइन टिभी टिम पुगेर समीर सुवेदीले अन्तरबार्ता लिने क्रममा उनले जिबन के हो, आत्मा हुन्छ कि हुदैन देखि प्रेम सम्बन्ध साथै यौनका बारेमा पनि खुलेर यस्तो सम्म खुलाएका छन ।

काठमाडौको सुन्दरीजलमा बस्ने अघोरी बाबा जस्तै देखिने जङ्गी बाबालाई देखेर सबै चकित हुन्छन । झन्डै अघोरी बाबा संग अनुहार र बोली मिल्छ । बोल्ने शैली अझै फरक अनि मिठास देखिन्छ । उनी छिटो रिसाउने र जङ्गी पाराको भएकोले उनलाई सबैले जङ्गी बाबा भन्ने गरेको उनले सुनाए । हावामा उड्ने उल्टि सुल्टी हान्ने देखि करिब दुई सय पचास भन्दा बढी योग साधना गरेर सबै चकित पार्छन ।

अर्को रोचक कुरा के छ भने जङ्गी बाबाले कहिलेकाही मान्छे कुट्ने गरेको बताए । उनले सुनाए आफू बाबा भएको र आफुसङ गाजा हुन्छ भन्ने भ्रमले गर्दा केटाहरुले राती मज्जाले सुत्न नदिने गाजा माग्न थाल्ने गरेको र उनीहरुलाई तह लगाउन आफुले मान्छे कुटन थालेको बताए । हावामा उड्ने बाबाले अघोरी बाबालाई खुलेर चेतावनी पनि दिएका छन । उनले अघोरी बाबाको सम्पुर्ण कुन्डली बताइदिएका छन । तल भिडियोमा हेर्नुहोला:

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...