शिल्पाले छबी जी अब नलुक्नुस मासिक ५० हजार चाहियो भन्दा छविले दिए कडा जवाफ



 

 

फिल्म क्षेत्र, यानिकी शो-बिजनेस । यहाँ जो देखिन्छ, जसको नाम यता-उता जोडिन्छ उसकै चर्चा हुने गर्छ । विशेष त त्यस्तो चर्चा नायक,नायिका, निर्देशक, निर्माताको प्रेम , अफयर र विवाहले नै ओगटेको हुन्छ । नेपाली फिल्म क्षेत्रको कुरा गर्नु पर्दा पछिल्लो समय धेरै नेपाली फिल्म क्षेत्र सँग जोडिएका ब्यक्ती हरुको विवाह भएको छ ।
बिवाहको कारण ले नै प्राय मिडियाको गसिप पाईरहने निर्माता छबी राज ओझा अहिले फेरी उहि फन्डामा देखिएका छन् ।उनले एक मिडिया लाई दिएको अन्तरवार्तामा सिल्पा पोखरेल सँग उनले विवाह गरिसकेको खुलाएका छन् । पत्रकारको “तपाइको सिल्पा जी सँगको विवाह लाई किन प्रस्ट पार्नु भएको छैन भन्ने प्रश्नमा स्पस्टिकरण दिएका हुन् । छबी भन्छन् “सबै काम सङ्गै गर्छौ, र हाम्रो ५ बर्ष अघी नै बिहे भैसकेको हो ।”

छबिकै फिल्म मंगलम रिलिज हुने क्रममा पनि छबी र सिल्पाको बिहेको चर्चा खुबै थियो । फिल्म रिलिज भयो, केहि हद सम्म सफल पनि रह्यो तर उनिहरुको बिहेको चर्चा सेलायो । बिचमा उनिहरु बिच सम्बन्धनै नरहेको गांईगुंई पनि सुनियो । फेरी अहिले एक्कासी बिहे कै प्रसंगमा यो के को लागी ! कि सुन्नमा आए जस्तै जब जब छबीको फिल्म आउने गर्छ, बिहेको प्रसँग बजार तताउनको लागी हातीयार बनाउने गर्छन् उनी ? खास कुरो कि छबी लाई थाहा होला कि सिल्पा लाई !

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग