शिल्पाले प्ले ब्वाई को ट्याग दिदाँ आर्यनले दिए यस्तो कडा जवाफ…



 

नायिका शिल्पा पोखरेलले केहीसमय अघि छविले आफूलाई नायक आर्यन सिग्देल प्ले ब्वाई भएको बताएकाले आर्यनको नजिक कहिल्यै नगएको बताइन् । शिल्पाले आफ्नो पहिलो चलचित्र नै आर्यन सिग्देलसँग खेलेकी थिइन् ।छवि र शिल्पाको झगडाको विषय बाहिर आएपछि शिल्पाले यो कुरा पनि भनेकी थिइन् । अहिलेसम्म आर्यन यो कुरामा मौन नै थिए । उनले कहिले छवि र शिल्पालाई केहीपनि भनेनन् । तर अहिले भने आर्यनले छवि र शिल्पालाई कडा जवाफ दिएका छन् ।

उनले आफूू कस्तो छु भन्ने कुरा आफ्नो परिवार र दर्शकलाई नै थाहा भएको बताए । उनले यस्ता सामान्य कुराले आफूलाई कुनै फरक नै नपार्ने समेत बताए । उनले शिल्पाले भनेको कुराले आफूलाई केही समस्या नभएको बताए । उनी अहिले चलचित्र हजार जुनीसम्म को प्रमोशनमा व्यस्त छन् ।

सामाजिक संजालमा कतिखेर के र को भाइरल बन्छ थाहा हुन्न। सत्य कुरा भाइरल हुँदा त राम्रै हो तर गलत खबर फैलिदा भने सो खबरसँग सम्बन्धितले हैरानी बेहोर्छन्। यस्तै एउटा हल्ला सोमबार फैलियो। र यो हल्लाको सिकार भए तमिल सुपरस्टार विजय।

ट्वीटरमा उनी मरेको भन्दै ुह्याट्याग रिप एक्टर विजयु ट्वीटहरू भए। सुरूमा यसबाट धेरै झुक्किए तर पछि थाहा भयो खबर त झुट रहेछ। त्यसपछि विजयका फ्यानहरू आक्रोषित भए र सोप्रति उनीहरूले आफ्नो असन्टुष्टि र रोष प्रकट गरे। उनहरूले यसको खुलेर ट्वीटरमा प्रतिकार गरे। यो खबर खासमा विजयलाई मननपराउनेहरूले चलाएका रहेछन्।

यस हल्लाबाट दुःखी विजयका एक फ्यानहरूले विजय सहि र फिट रहेको ट्वीट गरेका छन्। सो ह्यासट्याग करिब ५० हजार बढि पटक ट्वीट भएको छ। यसबाट निराश भएकाहरूले सो ह्यासट्याग हटाउनुपर्ने मागसमेत गरे। यस हल्लाले ट्वीटर केहि समय गर्माए पनि हाल सो शान्त भएको छ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग