साम्राज्ञीको फेरी अर्को तस्बिर भाईरल, कारभित्रै यस्तो रोमान्स



हाम्रो इकोनोमि

 

साम्राज्ञी शाहको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो ।

फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् ।

केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् ।तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन्

अभिनेत्री साम्राज्ञी शाहको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो ।

फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् ।

केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् ।तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन् ।

प्रेमीसंगको अन्तरंग तस्बिर बाहिरिएपछि आलोचित बनेकी साम्राज्ञीले त्यसको जवाफ स्वरुप प्रतिकृया दिएकी हुन् । उनले लेखेकी छन् हात्ति चले बजार, कुत्ता भुके हजार ।

नकारात्मक प्रतिकृया दिनेलाई साम्राज्ञीले कुकुरको संज्ञा दिँदै प्रतिकृया लेखिन् र अर्काविकिनी तस्विर सार्वजनिक गरिन् । अहिले भने फेरी उनको नयाँ तस्बिर बाहिरिएको छ । जसमा कारभित्रै प्रेमीसंग रोमान्स गरेको देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...