गायक टंक नेपालीको देउडा गीत ‘यो दिलमा बसेकी सुवा’ सार्वजनिक (भिडियोसहित)



हाम्रो इकोनोमि

 

गायक टंक नेपालीको देउडा गीत ‘यो दिलमा बसेकी सुवा’ सार्वजनिक भएको छ ।

गायक नेपालीको रचना तथा महेश परियारको शब्द शंकलनमा निर्माण भएको देउडा गीत ‘यो दिलमा बसेकी सुवा’ सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक भएको हो । गीतमा स्व गायक स्वयम नेपाली र गायिका मया सिलालको रहेको छ ।

गीतको भिडियोमा अभिनय देउडा गायिका निरुता खत्रि र लोकेन्द्र साउदले गरेका छन् । निकै मार्मिक यो गीत चर्चाको शिखरमा पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...