अवैध सम्बन्धबाट बच्चा बसेपछि यी युवतीले यस्तो गरिन् सबै चकित परे ।



हाम्रो इकोनोमि

 

कम उमेरमा हुने यौ न सम्बन्धले ठुलो समस्या निम्त्याउन सक्छ । यो बीचमा असुरक्षित ग र्भपतनका कारण पर्सामा एक २० वर्षीय युवतीको ज्यान गएको छ । असुरक्षित ग र्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको बताइएको छ । उनले भारतको रक्सौल गई ५ महिनाको ग र्भ असुरक्षित ग र्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएकोहो । प्रहरीले अ बैध सम्बन्ध राखी साबित्रीलाई ग र्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई नियन्त्रणमा लिएको छ । सिकेन्द्रले अ वैध यौ न सम्बन्ध राखी सावित्रीलाई ग र्भवती बनाएको आरोप लागेको छ ।

अवै ध यौ न सम्बन्धबाट ग र्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई ग र्भपतन गराउन चाहेको बताइएको छ । मृतक युवतीको श बलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्‍य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...