यी नायिका भन्छिन्- पन्ध्र जना पुरुषको अगाडी न्युड सिन दिदा ती सबै आफ्नै पति भएको अनुभव गरे



हाम्रो इकोनोमि

 

नायिकाहरुका लागि फिल्ममा न्युड सिन दिनुु आजकाल सामान्य बनिसकेको छ । नेपाली हुन् वा भारतीय । उनीहरुले कथाले मागे अनुसार सबै कुरा सो गरिदिन्छन् ।

यस्तैमा आजकाल एक तमिल नायिकाको चर्चा निकै छ ।

उनको चर्चा फिल्म अदाईको ट्रेलर रिलिज भएपछि चुलियो । नायिका अमाला पाल जसले उक्त फिल्ममा एक बलात्कृत युवतीको भुमिका निभएकी छिन् । जसमा उनले सजिलै न्युड सिन दिएकी छिन् ।

उनका अनुसार न्युड सिन दिदा सेटमा १५ जना थिए। उनले त्यो बेला आफूलाई १५ जना श्रीमान् भएको महिला (पध्रली) भएको अनुभव गरेको बताएकी छन् ।

भारतीय फिल्म क्षेत्रका नामी फिल्ममेकर अनुराग कश्यपले फिल्मको टिजर सेयर गर्दै उनको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

कस्तो आसनले गर्दा शारिरीक सम्वन्धमा आनन्द आउछ ? हर्नुहोस्

मान-श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।

तर, महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्नअनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन्

१. कुकुर आशन :

कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन ।यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

२. क्षेप्यास्त्र आसन :

पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३. घोडचडी आसन :

यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो।
यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

४ ,चम्चा आसन :

यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

५, उठी उठी आसन :

महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...