महिलाले कति र कहा सम्म देखाउन पाउछन् स्तन ।। हेर्नुहोस् यस्तो छ



 

 

बच्चाका लागि स्तनपान गराउनु एउटा काम हो भने सेक्सका लागि पनि स्तनको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ । समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् ।

तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्तन देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आन्दोलन समेत हुने गरेको छ ।

१ आयरल्याण्ड : यदी महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा यस देशको कानुन अनुसार ६ महिना जेल सजाय वा ६३४.८७ युरो जरिवाना तिर्नुपर्छ ।

२ मेक्सिको:  मेक्सिकोमा पनि खुलेआम स्तन देखाएमा कानुनी रुपमै कारबाही हुन्छ । यदी आमाले बच्चालाई खुलेआम स्तनपाउन गराउन छ भने लाइसन्स लिनुपर्ने व्यवस्था रहेको छ । सन् २०१३ पश्चात यस विषयमा मेक्सिको सरकार लचिलो भएको देखिन्छ ।

३ टर्की: टर्कीमा यदी सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा जरिवाना तिर्न लगाइन्छ । सन् २०१४ मा डेपुटी प्रधानमन्त्री बुलेन्ट एरिन्कले सार्वजनिक स्थलमा महिलाहरुलाई हाँस्न समेत प्रतिबन्ध लगाउन प्रस्ताव राखेका थिए ।

४ ब्राजिल: ब्राजिलको कानुन अनुसार यदी महिलाले सार्वजनिक स्थलमा स्तन देखाएर हिडेमा तीन महिना देखि एकवर्षसम्म जेल सजाय हुन्छ ।

५ रसीया:  रसीयामा पुरुषहरुलाई माथि भागमा कपडाबिहिन भएर हिड्न कुनै रोकतोक छैन । तर, महिलाले त्यसो गरेमा ५० युरो जरिवाना तिर्न लगाइन्छ ।

६ मोनाको: मोनाकोमा सार्वजनिक स्थलमा स्तन देखाएमा मृत्युदण्डको सजाय दिने गरिन्छ । ७ माल्टा: माल्टामा सार्वजनिक स्थलमा बक्षस्थल देखाएमा जरिवाना वा जेल सजाय हुने व्यवस्था रहेको छ ।

८ युनाइटेड अरब इमिरेट्स:  युएइमा स्तन देखाएमा महिलालाई कम्तिमा ६ महिना वा सोभन्दा बढी जेल सजाय हुने नियम रहेको छ ।

९ पाकिस्तान : पाकिस्तानमा तपाई स्मार्टफोन बोके झै बन्दुक लिएर हिड्न सक्नुहुन्छ । तर, सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा रु २०० जरिवाना तिर्न लगाइन्छ ।

१० सिंगापुर: सिंगापुरमा यदी महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा ९० दिन जेल सजाय वा २००० अमेरिकी डलर जरिवाना तिर्न लगाइन्छ ।

११ सिरिया सिरियामा महिलाले हिजाब लगाउन नमानेमा वा स्तन देखाएमा सार्वजनिक रुपमा त्यस्ता महिलाहरुको बेइज्जत गर्ने, पिट्ने, जरिवाना तिर्न लगाउने गरिन्छ । सिरियामा यस्ता कार्य पुर्णत भगवान विरोधी भएको मानिन्छ ।

१२ थाइल्याण्ड: थाइल्याण्डमा महिला वा युवतीले खुलेआम स्तन देखाएमा ९.५० पाउण्ड तिर्न लगाइन्छ । त्यतिनै रकममा एउटा यौनकर्मीले थाइल्याण्डमा पाइने गर्छन् ।

१३ इराक: इराकमा पनि सिरियामा भएजस्तै नियम रहेको छ । १४ इजिप्ट: इजिप्टका पुरातात्वयिक कलामा महिलाहरुले स्तन देखाएका धेरै दृश्यहरु रहेका छन् । तर, इजिप्टमा महिलाहरुले सार्वजनिक स्थलमा स्तन देखाएमा जेल सजाय हुने गर्छ ।

१५ मोरोक्को : सुन्दर राष्ट्र, त्योभन्दा पनि सुन्दर महिलाहरु भएको राष्ट्र । सार्वजनिक स्थलमा महिलाहरुले स्तन देखाएमा यस देशको नियम अनुसार दुई वर्षसम्मको जेल सजाय हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग