यौन सम्पर्क गर्दा यौनिबाट किन आवाज आउछ जानी राखौ



हाम्रो इकोनोमि

 

किन आउछ त यौन सम्पर्क गरी रहदा यौनी बाट आवाज ।

कतिपय मानिसहरुले यौन  सम्पर्क गरेको बेला यौनीबाट आवाज आएको अनुभब गर्दछ यसलाई असामान्य मानिदैन।

यो विशेष त यौन सम्पर्क गर्ने बेला यौनीमा लिङ्ग प्रबेश गराउने बेलामा भौतिकी संग सम्बंधित छ ।

प्रबेश गर्ने बेलामा  लिङ्गले यौनि भित्र रहेको हावालाई दवाद दिन्छ र त्यसको चाप बढदै गएपछि हावा बाहिर निस्किन्छ त्यस्तो हावा लिङ्ग वरिपरिबाट बाहिर आईरहदा  यहि क्रममा आवाज आउछ आवाज आउदा केहि कम्पन वा पाद आए जस्तो हुन्छ तर सामान्यतया  यो गनाउदैन ।

तपाईहरुलाई लाग्न सक्छ महिलाको यौनि भित्र कसरी हावा हुन्छ र त्यो कुन अवस्थामा थाहा हुन्छ भन्ने  यौन सम्पर्कको  बेला स्त्री उतेजना आउने बेला यौनीको रक्तचापको कारणले महिलाहरुको यौनीमा पानि आउने हुदा त्यो अवस्था सिर्जना हुन्छ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...