यौन सम्पर्क गर्दा यौनिबाट किन आवाज आउछ जानी राखौ



हाम्रो इकोनोमि

 

किन आउछ त यौन सम्पर्क गरी रहदा यौनी बाट आवाज ।

कतिपय मानिसहरुले यौन  सम्पर्क गरेको बेला यौनीबाट आवाज आएको अनुभब गर्दछ यसलाई असामान्य मानिदैन।

यो विशेष त यौन सम्पर्क गर्ने बेला यौनीमा लिङ्ग प्रबेश गराउने बेलामा भौतिकी संग सम्बंधित छ ।

प्रबेश गर्ने बेलामा  लिङ्गले यौनि भित्र रहेको हावालाई दवाद दिन्छ र त्यसको चाप बढदै गएपछि हावा बाहिर निस्किन्छ त्यस्तो हावा लिङ्ग वरिपरिबाट बाहिर आईरहदा  यहि क्रममा आवाज आउछ आवाज आउदा केहि कम्पन वा पाद आए जस्तो हुन्छ तर सामान्यतया  यो गनाउदैन ।

तपाईहरुलाई लाग्न सक्छ महिलाको यौनि भित्र कसरी हावा हुन्छ र त्यो कुन अवस्थामा थाहा हुन्छ भन्ने  यौन सम्पर्कको  बेला स्त्री उतेजना आउने बेला यौनीको रक्तचापको कारणले महिलाहरुको यौनीमा पानि आउने हुदा त्यो अवस्था सिर्जना हुन्छ।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...