महिला भर्जिन छ/छैन कसरी थाहा पाउने ?



हाम्रो इकोनोमि

 

 

योनिच्छेद नफाटेका केटीहरुलाई कुमारी अर्थात भर्जिन भनिन्छ । स्त्रीको योनीको मुखमा टासिएर रहेको नरम र पातलो जालो जस्तो हुन्छ । यो जालो नफाटेकोलाई भर्जिन रहेको र फाटेको पाइमा भर्जिन तोडिएको बुझिन्छ ।

जब केटीहरुको पहिलो यौन सम्पर्कका बेला योनिच्छेद तन्किने र च्यातिन्छ भन्ने गरिन्छ । तर, सेक्स नभएपनि विभिन्न कारणले योनिच्छेद् च्यातिन सकिने चिकित्सकहरु बताउँछन् । उनीहरुकाअनुसार व्यायाम गर्दा, साइकल चलाउँदा, रुख चढ्दा पनि योनिच्छेद च्यातिन्छ ।
कतिपय मानिसहरु भर्जिन केटीको पहिलो यौनसम्बन्धका बेला रक्तस्राव हुनुपर्ने मान्यता राख्छन् । र यो नभएपनि दम्पत्तिबीच नै फाटो आउने सम्भावना पनि देखिन्छ । तर, यो एउटा भ्रममात्रै हो ।

कैयौं अनुसन्धानले पहिलो यौन सम्पर्कको समयमा रक्तस्राव हुनु वा नहुनुसँग कुमारित्वको कुनै सम्बन्ध नभएको पुष्टी गरेका छन् । यद्यपी ४२ प्रतिशत महिलालाई भने पहिलो यौन सम्पर्कको समयमा रक्तस्राव हुन्छ भने बाँकीलाई नहुने चिकित्सकको दाबी छ ।

यसर्थ हालसम्म कुनै पनि केटी भर्जिन रहेको र नरहेको ठोकुवा गर्न सकिँदैन । स्वयम् केटीले आफू भर्जिन रहे नरहेको थाहा पाउन सक्छिन् भने अरुले पत्ता लगाउन कठिन छ ।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...