अध्यनले भन्यो- केरा खानेले छोरा जन्माउने सम्भावना धेरै तर के खादा छोरी जन्मिन्छन त ? हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

पितृ सत्तात्मक देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भएपनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ ।यस्ता केही सोच र भनाईहरु छन् जसको प्रयोगले छोराको रहर पुरा हुन्छ । एक अध्ययनको नतिजा अनुसार तपाईंलाई हामी भन्दैछौं केरा खाए छोरा जन्मने सम्भावना हुन्छ ।

तपाईं पत्याउनुहुन्छ?

संसार भर एउटा मान्यता रहि आएको छ- गर्भवती हुने समय र भइसकेपछि दैनिक रुपमा अत्यधिक मात्रामा केरा खाए छोरो जन्मन्छ । अनि त्यही समयमा दुध बढी सेवन गर्‍यो भने बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ ।

यही मान्यतालाई आधार मानेर विज्ञहरु अनुसन्धान गरेका छन् । अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले गरेको अध्ययन अनुसार, केराको सेवन बाट छोरा हुने संभावना केही बढी देखिएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार, केरामा पोटासियमको मात्र धेरै हुन्छ, जसले लिङ्गको लम्बाइ बढाउन समेत मद्धत गर्छ । तर, उनीहरुको अध्ययन अनुसार, केरा खाँदा छोरा हुने सम्भावना ५५ प्रतिशत हुन्छ ।

यसको लागि विद्वानहरुले ७ सय ४० जना गर्भवती महिलाहरुलाई सहभागी गराएर अध्ययन गरेका थिए । सहभागीहरु महिलाहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए, उनीहरुको छोरा भएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार, केरामा पोटासियमको मात्र धेरै हुन्छ, जसले लिङ्गको लम्बाइ बढाउन समेत मद्धत गर्छ । तर, उनीहरुको अध्ययन अनुसार, केरा खाँदा छोरा हुने सम्भावना ५५ प्रतिशत हुन्छ । त्यसैगरी गर्भवती हुँदा छाती बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको ।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...