यि ४ अभिनेता जो परस्त्रीसँग सम्बन्ध नराखी बस्नै नसक्ने,



 

 

भनिन्छ बिबाहपछि परस्त्री र परपुरुषसँग लाग्नु भएको आफ्नो घरमा डढेलो लगाउनु हो । तर बलिउड संसारमा यो सब भइहाल्छ जस्तो देखिन्छ । अभिनेत्रीपनि परपुरुषसँग सल्किने र अभिनेतापनि परस्त्रीसँग सल्किने सामान्य जस्तै बनेको छ । हामी कुरा गर्दै छौ बलिउडका यि ४ अभिनेता जो परस्त्रीसँग जहिलै लम्पट हुन्छन् । उनीहरुलाई श्रीमतीले बारम्बार चेतवानी दिएको खबर भारतिय सञ्चार माध्यममा आएको छ । जो बिबाह गर्नु अगाडीपनि धेरै अभिनेत्रीहरुका खेलाडी थिए ।

 

अक्षय कुमार : कुरा गरिरहेका एक नायक अक्षय कुमार हुन् । उनको नाम धेरै नायिकाहरुसंग जोडिन्थ्यो। शिल्पा शेट्टी, रवीना टंडन देखि रेखा सम्म अक्षयको नाम जोडियो। तर ट्विंकल खन्नासंग विवाह गरेपछि भने उनका खासै अफेयर बाहिर आएनन्। तर एक पटक अक्षय र प्रियंकाको प्रेम बारे बलिउडमा राम्रै हल्ला चल्यो। यी दुई बीचको अफेयर बारे चाल पाएपछि ट्विंकलले अक्षयलाई अन्तिम चेतावनी दिइन्। चेतावनी मात्र नभई अक्षयलाई उनले अन्तिम मौका समेत दिएकी थिइन्। त्यस घटना यता अक्षयको नाम कुनै पनि नायिकासंग जोडिएको छैन।

 

गोविन्दा : रानी मुखर्जीसँग गोविन्दाले धेरै चलचित्रमा काम गरेका छन्। यी दुईको जोडीलाई दर्शकहरुले पनि मन पराए। वास्तविक जीवनमा समेत यी दुई प्रेम समबन्धमा रहेको बारे बलिउडमा हल्ला चल्यो। जसकारण गोविन्दा श्रीमती सुनीतासंग माफी माग्न बाध्य भए। सुनीताले पनि अन्तिम मौका दिंदै उनलाई माफी दिइन्।

 

अजय : विवाहित भएर पनि अजय चलचित्र ” वान्स अपन अ टाइम इन मुम्बई” को शुटिंगको क्रममा नायिका कंगना रनावतसंग नजिकिए। यी दुई नजिकिएको बारे काजोलले चाल पाइन्। काजोलले चेतावनी दिएपछि अजयले कंगनासंगको सम्बन्ध तोडेका थिए। त्यस यता उनी अन्य नायिकाहरुसंग खासै नजिकिने गर्दैनन्।

 

शाहरुख खान : शाहरुख खान पत्नी गौरीलाई धेरै माया गर्छन्। तर शाहरुख विवाहित भएर पनि एक समयमा प्रियंका चोपडासंग नजिकिएका थिए। यी दुईको प्रेम गौरीसंग छिप्न सकेन। गौरीले चेतावनी दिएपछि शाहरुख प्रियंकासंग टाढिएका थिए। त्यसयता उनको नाम कुनै पनि नायिकासंग जोडिएको छैन।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग