यदि तपाई कुनै पुरुषलाई आकर्षित गर्न चाहनु हुन्छ भने यी कुरामा ध्यान दिनुहोस्



हाम्रो इकोनोमि

 

मानिसहरु हेर्दा जतिनै राम्रो भए पनि एउटा न एउटा बानि नराम्रो त जसको पनि हुन्छ त्यो चाहे महिला होस् या पुरुष एउटालाई मन पर्ने बानी अर्कोलाई मन पर्छ भने हुदैन । त्यो आआफ्नो रोजाई अनुसारको हुन्छ ।

अब कतिपय महिलाका बानी पुरुषलाई मन नपर्न सक्छ त्येसैले यदि तपाई कुनै पुरुषलाइ आकर्षित गर्न चाहनु हुन्छ भने सबै भन्दा पहिला यी कुरामा बढी ध्यान दिनुहोस :

भद्दा मेकअप
सबै भन्दा पहिला पुरुषहरुको नजर जाने भनेकै अनुहारमा हो । कतिपय महिलाहरु आफुलाई राम्रो देखियोस भनेर एकदमै भद्दा मेकअप गर्छन जुन पुरुषहरुलाई मन पर्दैन । त्येसैले पुरुषहरुलाइ सिम्पल महिलाहरुनै मनपर्छ ।

रुखो स्वभाव
महिलाहरुको रुखो स्वभाव पुरुषहरुलाई मन नपर्ने बानी हो । पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।

लामो नङ
महिलाहरु नङ लामो बनाउन मन पर्छ तर पुरुषलाई त्यस्तो लामो नङ मन पर्दैन ।त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।

धेरै परफ्युम लगाउनु
परफ्युमको बास्ना सबैलाई मन पर्छ तर धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पुरुषहरुलाई पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ।

सन्की स्वभाव

सन्की स्वसभावको मान्छे कसलाईपनि मन पर्दैनन् ।महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । त्यस्तो सन्किने बानी छ भने त्यो बानी सुधार्नु राम्रो हुन्छ ।

परिवर्तन हुन दबाव दिनु
कतिपय महिलाहरु आफूले भनेजस्तो गरोस् भन्ने चाहन्छन तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यहि कुरा अरुलाई मन नपर्न सक्छ । पुरुषलाई व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने खोज्ने महिला मन नपर्न पनि सक्छ त्येसैले पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...