एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ ।
युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् ।
यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ ।
युद्धका कारण अवस्था यहाँसम्म पुगेको छ कि त्यहाँका महिलाहरुलाई समलैगिक यौनसम्बन्ध राख्न समेत छुट दिइएको छ ।
युद्धग्रस्त सिरियामा धेरै युवाहरुले देश छाडेका छन् भने केही जेलमा सजाय काटिरहेका छन् अनी कतिपय युवा सेनामा भर्ती भएर देशको सुरक्षाको जिम्मा सम्हालिरहेका छन् ।
जसका कारण एकल महिला र विधवाको संख्या बढेको छ । हालै भएको एक सर्वेक्षणका अनुसार ७० प्रतिशत महिलाहरु अविवाहित रहेका छन् ।
अवस्था यहाँसम्म पुगेको छ की महिलाहरु आफूभन्दा दोब्बर उमेरका पुरुषहरुसँग शारीरिक सम्बन्ध राख्न र घरजम गर्न बाध्य बनेका छन् ।
सर्भेक्षणअनुसार सन् १९८० देखि १९९० दशकमा जन्मिएका पुरुषहरुको एक पुस्ता लगभग समाप्तीको दिशामा अघि बढेको छ ।
जानी राखौं : महिलाहरुको यी ३ अंग देख्दा पुरुष हुन्छन हुरुक्कै, यस्तोसम्म गर्न पुग्छन ?
महिला र पुरुषका बिचमा प्रकृतिले जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेर सजिलै कसैले पनि परिवर्तन गर्न सक्दैन ।
हुन त विज्ञानको चमत्कारले गर्दा विश्वमा धेरै असम्भव कुराहरु सम्भव भएका छन् । त्यसले प्रकृतिक धेरै चुनौती दिन सकेको छैन ।
विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् । बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।
महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मेहेनत गरेर सुन्दर राख्छन् । पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् ।
हाम्रो नेपाली समाज होस् वा पश्चिमा या भारतीयहरू नै किन नहुन महिलाहरू आफ्नो छातीलाई आकर्षक देखाउन ज्यान छाडेको प्रष्टै देख्न पाइन्छ छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समचारमा उल्लेख छ ।
प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेरपनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही चमत्कार गरेको छ । त्यसले प्रकृतिक धेरै चुनौती दिन सकेको छैन ।
विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् । बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।
महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् ।
हाम्रो नेपाली समाज होस् वा पश्चिमा या भारतीयहरू नै किन नहुन महिलाहरू आफ्नो छातीलाई आकर्षक देखाउन ज्यान छाडेको प्रष्टै देख्न पाइन्छ छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समचारमा उल्लेख छ ।
यो पनि हेर्नुहोस्, जिम गर्दा इटलीकी एक युवतीको पसिना होइन, रगत बग्ने गरेको पाइएको छ ।
इटलीकी २१ वर्षीया युवतीको जिम गर्दा शरीर रगताम्य हुन्छ । स्वास्थ्य परीक्षण गर्दा उनलाई ब्लड स्वेटिङ नामक रोग रहेको पत्ता लाग्यो ।
यो रोग लाग्दा पसिनाको साटो शरीरबाट रगत बग्छ । अहिले उनको इटलीमा उपचार भइरहेको छ। उनको रक्तचाप नियन्त्रण गरेर ब्लड स्वेटिङ रोक्न प्रयास भइरहेको चिकित्सकहरूले बताएका छन् ।
यौन इच्छा भएपछि महिलाले देखाउने ८ व्यवहार
संसारभरि नै एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् ।
पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको व्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छ ।
महिलाले यौन चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ साेही अध्ययनले देखाएअनुरूप महिलाले यौनसम्बन्ध राख्न चाहेको समयमा देखाउने ८ व्यवहारको चर्चा गरिएको छ ।
१. महिला अनपेक्षित रुपमा तपार्इंको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपार्इंलाई छुने बहाना खोजिन् भने बुझ्नाेस्, उनमा यौनचाहना जागेको छ ।
२. कुनै महिलाले खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थालिन् भने पनि उनको चाहना बुझ्नुपर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
३. यदि स्त्रीले तपार्इंको नजिक भएर लामोलामो लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नुभो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् ।
४. महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिँदोगरी पुरुषका संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
५. यदि कुनै पनि स्त्रीले तपार्इंसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नुभो वा धेरै समय तपार्इंसँग बिताउन चाहेको बुझ्नुभो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
६. स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
७. यदि तपार्इंसँग रहेकी स्त्रीले तपार्इंलाई अंगालिरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपार्इंसँग संसर्ग गर्न मन छ ।
८. अझ स्त्रीले तपार्इंको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ भन्ने वा त्यसमा पल्टिनेजस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
एजेन्सी