सेक्समा उत्तेजना बढाउन यो औषधी प्रयोग गर्नुहोस् !



 

 

यौनसम्पर्क गर्ने बेला उत्तेजना आउदैन् । चिन्ता नलिनुस् । अब नयाँ औषधी बनेको छ । अमेरिकाको एक औषधी कम्पनीले महिलालाई उत्तेजनामा ल्याउन औषधी बनाएको छ ।

औषधीलाई बजारमा ल्याउन पहिलेदेखि कम्पनीले यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनमा अप्रूवलका लागि आवेदन दिएको थियो । आवेदन स्वीकृत भएपछि कम्पनीले यस्तो औषधी बजारमा ल्याएको हो ।

यो औषधीले सेक्स गर्ने इच्छा कम हुने महिलालाई, यो औषधीको ट्याब्लेट खाएपछि सेक्सको सन्तुष्टि लिन सक्नेछन् ।

महिलासंगै पुरुषका लागि पनि यो औषध्री उपयोगी हुनेछ । श्रीमतीले यौनसम्पर्क गर्न नचाहेको अवस्था यो औषधी खुवाए सेक्सबाट चाहेजति सन्तुष्टि प्राप्त गर्न सक्नेछन् ।

यो ट्याब्लेटबाट महिलाहरु आफ्नो सेक्स चाहाना बढाउन सक्छिन् । फर्मास्युटिकल्सका सीईओले यो औषधीले ती महिलालाई सहयोग गर्छ जुन महिलाको हाईपोएक्टिव सेक्सुअल ड्राइव डिसऑर्डर (एचएसडीडी)बाट हैरान छन् ।

यो औषधीको नाम फिल्बन सिरिन हो । यो औषधीलाई करिब ११ हजार महिलामा परिक्षण गरिएको थियो । जसको नतीजा सफल आयो ।
अध्ययन अनुसार विश्वभरी १० देखि २० प्रतिशत महिला हाईपोएक्टिव सेक्सुअल ड्राइव डिसऑर्डर (एचएसडीडी)बाट हैरान छन् । यदी यो औषधी खानुभयो भने तपाईलाई पूर्ण सन्तुष्टि मिल्नेछ ।

प्रेममा बफादार हुन्छन् यी नामका युवतीहरु

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन् । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् ।

उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ?

र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाैँ पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा ।

A नामका युवती
पहिलो अक्षर ब् हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

 नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

 T नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

यौन इच्छा भएपछि महिलाले देखाउने ८ व्यवहार

संसारभरि नै एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् ।

पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको व्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छ ।

महिलाले यौन चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ साेही अध्ययनले देखाएअनुरूप महिलाले यौनसम्बन्ध राख्न चाहेको समयमा देखाउने ८ व्यवहारको चर्चा गरिएको छ ।

१. महिला अनपेक्षित रुपमा तपार्इंको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपार्इंलाई छुने बहाना खोजिन् भने बुझ्नाेस्, उनमा यौनचाहना जागेको छ ।

२. कुनै महिलाले खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थालिन् भने पनि उनको चाहना बुझ्नुपर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

३. यदि स्त्रीले तपार्इंको नजिक भएर लामोलामो लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नुभो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् ।

४. महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिँदोगरी पुरुषका संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

५. यदि कुनै पनि स्त्रीले तपार्इंसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नुभो वा धेरै समय तपार्इंसँग बिताउन चाहेको बुझ्नुभो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

६. स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

७. यदि तपार्इंसँग रहेकी स्त्रीले तपार्इंलाई अंगालिरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपार्इंसँग संसर्ग गर्न मन छ ।

८. अझ स्त्रीले तपार्इंको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ भन्ने वा त्यसमा पल्टिनेजस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग