अन्ततः पल र आँचलले गरे धुमधामसँग विवाह, यसरी लगाएदिए पलले आँचललाई सिन्दूर



हाम्रो इकोनोमि

 

आँचल शर्मा र पल शाह नेपाली चलचित्र जगतका निकै चर्चित जोडी हुन् । हुन त यी दुई रियलका नभएर रिलका बेस्ट जोडी मानिन्छन् ।

पल र आँचललाई रियल लाइफ कपल भएको हेर्ने चाहना धेरै दर्शकको रहेको छ । तर पल र आँचलले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

यस्तै पल र आँचलले केही समय अघि सिद्धार्थ बैँकको एडको लागि फोटोसुट गराएका थिए । जसलाई दर्शकले निकै रुचाएका थिए ।

अहिले पल र आँचलले विवाह नै गरेका छन् । दर्शकको चाहना पुरा भएको छ ।

पल र आँलले बाजा सहित निकै धुमधामले विवाह गरेका छन् । तर उनीहरुले रियलमा नभएर रिलमा विवाह गरेका छन् ।

पल र आँचललाई सधैँभरि उनीहरुको प्रेमबारे प्रश्न गरिने गरिन्छ । तर दुवैले भविष्यमा हुन सक्ने भने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...