‘गलवन्दी‘ की सोझी र लजालु युवती अन्जली रियलमा यस्ती हट छिन (१५ तस्विरसहित)



 

चर्चित गायक प्रकाश सपुतको नया गित ‘गलवन्दी‘ सार्बजनिक हुने बित्तिकै हिट भएको छ । युत्युबमा सार्बजनिक गरिएको ४ दिन मै २५ लाख बढीले हेरिसकिएको यस गितमा गायिका रहेकी छिन शान्ति श्री परियार। गितले त हिट भइसकेकै छ तर यस गितमा अभिनय गरेकी मोडलको चर्चा अझ धेरै हुन थालेको छ ।

 

गितमा उनको लजालु स्वाभाव भएकी गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ । यी मोडल हुन् अन्जली अधिकारी । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् ।

 

सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।

 

दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।

 

‘गलवन्दी‘ मा निक्कै लजालु र सोझी गाउले युवतीको भूमिकामा देखिएकी अन्जली वास्तवमा यस्तो हट र टिपटप छिन भनेर धेरैलाई थाहा नहुन सक्छ । तल १५ तस्वीरमा हेरौ अन्जलीको हट अवतार :

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग