विश्वको अनौठो परम्परा आमा छोरी दुबैसँग शारीरिक सम्पर्क, जान्नुहोस अरु के के गर्छन् ?



 

देशमा आमाछोरीसँग बाुबले र ज्वाईले सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको छ । यसलाई त्यहाँ परम्परा नै मानिन्छ ।हरेक देशमा यौनका बारेमा आ–आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ ।

 

अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्परागत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् ।

 

सेक्सका यी अनौठा ८ नियम स्
१) बोलिभियाको सान्ता क्रुजमा कुनैपनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक सेक्स गर्न कानुनी रुपमा छुट छ ।
२) अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग सेक्स गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् ।
३) कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सेक्स गर्न छुट छ । तर आफ्ना पतिसँग सेक्स गर्दापनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।

 

४) बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।
५) केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोइ पुरुषले भेडासँग सेक्स गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।

 

६) लेबनानमा पुरुषलाई पशुका साथ सेक्स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोइ पुरुषले भाले पशुसँग सेक्स गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।
७) अमेरिकाको नेवादामा कण्डम विना सेक्स गर्नु कानूनी अपराध मानिन्छ ।
८) भर्जिनियाको रोम्बोचमा सेक्सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।

 

कसरी पत्ता लगाउने नियमित सेक्स गर्ने र नगर्ने महिला..?

 

एक अध्ययनका अनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको सजिलै पहिचान गर्न सकिन्छ । निमयित यौन सम्बन्ध राख्ने महिलाको शारिरिक बनावटमा भिन्नता आउँने पत्ता लागेको छ ।

सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको एक अध्ययनअनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरुको भने नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गर्छ ।

अनुसन्धानको क्रममा महिलाहरुको हिपको सबै भन्दा ठूलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको बताइएको छ । अनुसन्धानका क्रममा जुन महिलाले एक दिनमै धेरै पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको तुलनामा निकै ठूलो थियो ।

पुरुषले लिंगको तस्वीर पठाएपछि महिलाले गरिन् यस्तो जुन सुनेर तपाई चकित पर्नुहुनेछ

एउटी महिलालाई अपरिचित पुरुषले आफ्नो लिंगको तस्वीर पठाए । महिलाले यस्तो जवाफ दिइन् कि त्यो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो ।मानिसहरुले यी महिलाको बहादुरी र मुखभरीको जवाफ दिएकोमा स्याबासी दिइरहेका छन् ।

बेलायतकी समान्ताले म्यानचेस्टरमा एउटा रेष्टुराँका रिभ्यु फेसबुक फोस्ट गरिन्, जसपछि एक जना अनजान पुरुषले कमेन्ट गरे–आफ्नो इनबक्स चेक गर ।जसै समान्ताले इनबक्स चेक गरिन् तब त्यहाँ आफूलाई जेम्स बताउने व्यक्तिले आफ्नो लिंगको तस्वीर समान्तालाई पठाएका थिए ।

समान्ताले बीबीसीसँगको कुराकानीमा भनिन्–पहिला त मैले सोचेँ कि यस्तो हरकत गर्नेलाई नजरअन्दाज गरुँ, जस्तो कि हामी महिलालाई सबै सिकाइने गर्दछ ।

तर फेरि मैले सोचेँ कि यिनको सामना गर्नैपर्छ र मैले उक्त व्यक्तिको हर्कत सार्वजनिक गर्ने निर्णय गरेँ ।समान्ताले उक्त व्यक्तिलाई जवाफमा लिंगका कयौ प्रकारका तस्वीर पठाउन सुरु गरिन् । जसमा कयौ रंगिन र लिंगको कार्टुनसमेत थियो ।

समान्ताले जब यसप्रकारको तस्वीर जेम्सलाई पठाइन् तब जेम्सले जवाफ दिए–अब भयो, मलाई बमिट गर्न मन लागिसक्यो ।उनले समान्तालाई फेरि एउटा सन्देश पठाए–मैले जुन सन्देश पठाएँ, कृपया त्यसलाई सार्वजनिक नगर्नुहोला ।

 

बीबीसीसँग कुरा गर्दै समान्ताले भनिन्–म सबै युवालाई बताउन चाहन्छु कि हरेक युवती यस्तो हर्कत चुपचाप सहदैनन् ।तपाईलाई अर्कोपटक सार्वजनिक रुपमा बेइज्जत गरिनेछ ।समान्ताले यो पूरा घटना फेसबुकमा पोष्ट गरिन् जसलाई धेरैले शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग