रत्नपार्क र नयाँवसपार्क क्षेत्रमा अझै रोकिएन यौन धन्दा, दिउसै खुलेआम बार्गेनिङ (भिडियो सहित)



 

राजधानीको रत्नपार्क र नयाँ बसपार्क क्षेत्रको आकाशे पुलमा हुने यौन धन्दा अझै रोकिएको छैन । यौ क्षेत्र यौन धन्दा गर्ने थलोको रुपमा परिचित छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी आएपछि राजधानीका विभिन्न ठाउँबाट यौन व्यवसायीलाई पक्राउ गरिएको थियो ।

त्यसपछि केही दिन यी क्षेत्र सुनसान जस्तै थिए । फेरी रत्नपार्क र नयाँ बसपार्कको आकाशे पुलमाथि यौन व्यवासायी सलबलाउन थालेका छन ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ ।

नया बसपार्कको आकाशे पुल तथा रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

तर पुलिस प्रसासनले केहि कडाई गरेको भएतापनि निर्मुल हुन् भने सकेको छैन । सादा पोसाक र ड्रेसमा रहेको प्रहरीले निगरानीमा राखे पनि नियन्त्रण भन्दा बाहिर गएको छ ।

हरेका साझा या दिउसै रत्नपार्क वरिपरी र नया बसपार्क वरिपरी भेटिने यौनकर्मीसंग कुराकानी चलाईरहदा पुरुषलाई समात्ने र महिला यौन कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् ।

पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रशं गरिरहेका र महिला यौन कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन ।

दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्र्यो भने यो नियन्त्रण हुनसक्छ ।

हेर्नुहोस रत्नपार्क र नया बसपार्कको आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा यो भिडियो हामीले केहि अगाडी खिचिएको भिडियो साभार गरेका छौ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं