रत्नपार्क र नयाँवसपार्क क्षेत्रमा अझै रोकिएन यौन धन्दा, दिउसै खुलेआम बार्गेनिङ (भिडियो सहित)



हाम्रो इकोनोमि

 

राजधानीको रत्नपार्क र नयाँ बसपार्क क्षेत्रको आकाशे पुलमा हुने यौन धन्दा अझै रोकिएको छैन । यौ क्षेत्र यौन धन्दा गर्ने थलोको रुपमा परिचित छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी आएपछि राजधानीका विभिन्न ठाउँबाट यौन व्यवसायीलाई पक्राउ गरिएको थियो ।

त्यसपछि केही दिन यी क्षेत्र सुनसान जस्तै थिए । फेरी रत्नपार्क र नयाँ बसपार्कको आकाशे पुलमाथि यौन व्यवासायी सलबलाउन थालेका छन ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ ।

नया बसपार्कको आकाशे पुल तथा रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

तर पुलिस प्रसासनले केहि कडाई गरेको भएतापनि निर्मुल हुन् भने सकेको छैन । सादा पोसाक र ड्रेसमा रहेको प्रहरीले निगरानीमा राखे पनि नियन्त्रण भन्दा बाहिर गएको छ ।

हरेका साझा या दिउसै रत्नपार्क वरिपरी र नया बसपार्क वरिपरी भेटिने यौनकर्मीसंग कुराकानी चलाईरहदा पुरुषलाई समात्ने र महिला यौन कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् ।

पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रशं गरिरहेका र महिला यौन कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन ।

दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्र्यो भने यो नियन्त्रण हुनसक्छ ।

हेर्नुहोस रत्नपार्क र नया बसपार्कको आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा यो भिडियो हामीले केहि अगाडी खिचिएको भिडियो साभार गरेका छौ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...