सेक्स त राति नै गर्न मनपर्छः गायिका मगर



हाम्रो इकोनोमि

 

सेक्स के हो ?
दुई प्रेमजोडीहरुबीचको मायाको रङ हो ।

कुन उमेरको मान्छे बढी सेक्सी लाग्छ ?
उमेर जति पनि हुनसक्छ, मन भने मिल्नुपर्यो ।

सेक्सी लाग्ने नायक ?
सौगात मल्ल सेक्सी लाग्छ ।

आफूसँग १०० मा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
७५ प्रतिशत ।

कस्तो स्थानमा सेक्स गर्न मन लाग्छ ?
ठ्याक्कै यहीँ भन्ने हुन्न । समय र परिस्थितिमा निर्भर हुन्छ ।

कस्तो समय बढी रुचाउनुहुन्छ ?
मलाई सेक्स त रातिको समयमै मनपर्छ ।

सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ?
साथीहरुसँग कुरा गरेर नै हो ।

तपाईंको विचारमा नेपालीहरुलाई कत्तिको सेक्स गर्न आउँछ ?
मज्जाले आउँछ । सेक्स मात्र भन्ने हुँदैन, त्यहाँ माया पनि मिसिएको हुन्छ ।

मान्छेहरुलाई कति उमेरसम्म वैंशले छुन्छ होला ?
यतिउति भन्ने हुँदैन । तर यति भने हो, मान्छेको उमेर जति बढ्दै जान्छ, त्यति सेक्स पावर घट्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...