यस्ता गल्तीले यौनजीवनमा हुन्छ तनाव अनि डिर्भोस



 

मानिसको यौन जीवनले उसको जीवनका अन्य पक्षहरुमा प्रभावित गरेको हुन्छ । नेपाली समाज, महिलाहरु त्यसैपनि खुल्न सक्दैनन । मन भएपनि चाहना भएपनि उनीहरु खुलेर यौनक्रियामा सहभागी हुन सक्दैनन । मन उनीहरुलाई पनि हुन्छ तर कमै मात्र महिला वाइल्ड बन्न सक्छन । अनि यसो हुँदा पुरुषलाई नीला चलचित्रकाे सम्झना आउँछ ।

 

ओहो, यसरी कम्मर हल्लाउनुपर्ने, यसरी चाक उफार्नु पर्ने । उसले त्यो पाउँदैन । अनि सोच्छ, मेरो पार्टनर त लेजी, इनएक्टीभ । तर यो सत्य हुँदैन । महिलाले व्यक्त गरेपनि या नगरेपनि उसले यौन आनन्दको मजा लिइरहेकी हुन्छे । समस्या के हो भने नीलो चलचित्र जस्तो ऊ खुल्न भने सक्दिन । यो अवस्थामा केटा मान्छेले केही गल्ती गर्ने गर्छन । त्यो यौनजीवनलाई निरश बनाउन पुग्छ ।

 

१. तुलना गर्नु
केटा मान्छेले सेक्स गर्दा चलचित्रको दृश्य या आफूले सम्झेको कुनै महिलालाई यौनसँग जोड्छन । यो नितान्त गलत हो । कतिपय केटाहरुले पार्टनरसँग सेक्स गरेका हुन्छन् तर सम्झिन्छन् अरुलाई । ऊ मेरो मुनि छ, उसको ‍‍‍‍… यस्तो, उसको .. यस्तो, उ अहिले भएको भए यसरी सेक्स हुन्थ्यो आदि इत्यादी । तर यो सोच्नु घातक हुन्छ । सेक्स गर्ने बेला आफ्नो पार्टनरमा मात्रै सीमित हुनुस् ।उसलाई मात्रै दिमागमा राख्नुस् । यसले धेरै फरक पार्छ । अपनाएर हेर्नुस् ।

 

२. इच्छा नबझ्नु
महिलाहरुको यौन मनोविज्ञान जटिल हुन्छ । उनीहरु एकैछिन् पुरै सेक्स गर्न चाहने हुन्छन्, एकैछिनमा प्यासिभ हुन सक्छन् । त्यसैले उनको मुड अनुसार आफूले व्यवहार गर्नु जरुरी हुन्छ । जस्तो सेक्सको बेला पार्टनरलाई यौनाङ्ग नचलाए हुन्थ्यो लाग्न सक्छ । या दूधमा किस नगरे हुन्थ्यो लाग्न सक्छ या या दूध बेस्सरी माडे हुन्थ्यो भन्ने लाग्न सक्छ । यो इच्छा बुझ्न् जरुरी हुन्छ । इच्छा बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने महिला पूर्णरुपमा समर्पित हुन सक्छन् । यो कुरा विशेष ख्याल गर्नु जरुरी छ ।

 

३. मजा आयो कि नाई सोध्नु
केटा मान्छे र केटी मान्छेको मनोविज्ञान पु्रै फरक हुन्छ । केटा मान्छेको अर्डरमा समाज चलेको छ । त्यसैले उनीहरुका लागि केटी मान्छे सन्तुष्टिको साधन हुन् । सेक्स गर्दा केटाहरुले मजा आयो हैन ? कि किस गरम या कि तल नै चाटम भन्ने गर्छन्। यो गल्ती कहिले नगर्नुस् । यौन क्रिडामा केटाहरु बोलेको केटीहरु मन पराउँदैनन् । तपाई आफ्नो एक्सनमा र उनको इच्छामा मात्र ध्यान दिनुस् ।

 

४. हतारो, सारै हतारो ।
केटा मान्छेले गर्ने अर्को गल्ती हतारो हो । केटी भेट्यो कि किस गरिहाल्ने ? चलाउनै पर्ने । जबकि महिलाहरु भने यसको ठीक उल्टो हुन्छन् । उनीहरुलाई हतारो मन पर्दैन । केटीहरु सुस्तरी तात्ने गर्छन् । त्यसैले यौन सम्बन्ध हुने अवस्थामा आफूलाई नियन्त्रण गर्नु जरुरी छ । हरेक क्रिया सुस्तरी धैर्य राख्नुपर्छ । किस गर्ने, सुम्सुम्याउने आदि कुरामा धैर्यता राख्नुपर्छ । स्टेप बाइ स्टेप केटी मान्छेलाई क्लाइमेक्समा पुर्याउनुपर्छ ।

 

५. सेक्सपछि…
सेक्सपछि केटा मान्छेलाई कुरा गर्न मनपर्छ । जबकि पूर्ण सन्तुष्ट भएको अवस्थामा केटी भने सुत्न चाहन्छ । तर केटा मान्छेले सेक्सपछि कस्तो लाग्यो, सन्तुष्ट भयौ नि…. आदि इत्यादी सोध्ने गर्छन् । यो सरासर गलत हो । केटी मान्छे समाजमा दोश्रो दर्जाको नागरिक बनाइएको छ । उनीहरुको मनोविज्ञान लज्जालु छ । त्यसैले यस्तो प्रश्न केटीले मन पराउन्न । सेक्स भयो त भयो, त्यो कुरा घरिघरि के गर्नु लाग्छ उनीहरुलाई ।

 

नग्न तस्विर लिक भएपछिकी अभिनेत्री राधिका [३० तस्विर]

 

सामाजिक सञ्जाल प्रयोगको मारमा सबैभन्दा बढी सेलिबेटीहरु पर्ने गरेका छन् । कतिपयले जानीजानी र कतिपयले नजानेरै सामाजिक सञ्जालमा पोष्ट गर्ने यस्ता तस्वीरले बेलाबेलामा हंगामा मच्चाउने गरेको छ । यसको पछिल्लो शिकार भएकी छन् नायिका राधिका आप्टे । उनको नांगो सेल्फी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

यो फोटो युट्युबबाट अपलोड भएको छ र तिव्र रुपमा शेयर भइरहेको छ । उनले मराठी फिल्म ‘लय भारी’, बलिउड फिल्म ‘शोर इन द सिटी २० फेब्रुअरीमा रिलिज हुने फिल्म ‘बदलापुर’ मा अभिनय गरेकी छन् ।

 

बलिउडमा राधिका आप्टे एकदमैं चर्चित नाम हो । उनको अभिनय देखि लिएर हरेक कुरा मन पराउँने लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन् ।

 

उनले चर्चामा आउँनको लागि समयसमयमा केही फरक गर्ने गर्छिन । सामाजिक सञ्जाल इन्टाग्राममा २३ लाख आसपास सर्मथक भएकी उनले लाखौं आफ्ना केही तस्विरहरु राखेकी छिन । उनका यी तस्विर देखेर उनका सर्मथकहरु हौसिएका छन् । केहीले भने उत्श्रृङखल भएको भन्दै आलोचना गरेका छन् ।

 

हेर्नुहोस् उनका केही तस्विरहरु

नीजि जीवन

 

 

 

 

 

चलचित्रको जीवन

  

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग