यी १८ अनौठो तथ्यः विश्वभरीका सेक्सका आफ्नै नियम



 

 

अहिले विश्वमा प्रविधिको कारण धेरै नै विकास भएपनि सेक्सको बारेमा प्रत्येक देशको आ—आफ्नै परम्परा र धारणा भने यथावत रहेको छ । कुनै देशमा सेक्सको बारेमा कडा नियम कानुनहरु छन भने कुनै देशमा यो विषयमा उदारता पनि पाउन सकिन्छ । यी बिभिन्न देशमा रहेको सेक्सको नियम पढ्नुहोस्।

 

यी १८ अनौठो तथ्य
१. कोलम्वियाको काली भन्ने ठाउँमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसँग सेक्स सम्वन्ध राख्न पाइन्छ ।

२. अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ कारण त्यहा कुमारी केटीहरुको विवाह हुँदैन ।

३. ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्विर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ ।

४. अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुइवटा सेक्सट्वाय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटा सम्म राख्न पाइन्छ ।

५. अमेरिकाको जर्जिया प्रान्तमा सबै किसिमको सेक्सट्वाय प्रतिवन्धीत छ ।

६. मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउमा सार्डेन माछाको अगाडि महिला पुरुषलाइ सेक्स गर्न बर्जित गरिएको छ

७. लेबनानमा कुनै पुरुषले भाले जनावरसंग सेक्स गरेको भेटिएमा उसलाइ मृत्युदन्डकै सजाय हुन्छ तर यसको अलावा पोथी जनावरलाइ सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन ।

८. फ्रलोरिडामा काँडा भएका अर्थात दुम्सी जस्ता खालका जनावरसंग सेक्स वर्जित गरिएको छ ।

९. सङ्गटानमा जनावरहरु संगको सेक्सलाई मान्यता दिइएको छ । तर त्यसका लागि जनावरको ओजन ४० पाउन्ड भन्दा माथि हुनुपर्दछ ।

१०. बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसंग सेक्स सम्वन्ध राख्न गैरकानुनी मानिएको छ ।

११. वासिङ्गटानको एउटा राज्यमा कुनै पनि परिस्थीतिमा भर्जिन केटिको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ । सुहागरातमा समेत यो नियम लागु हुन्छ ।

१२. इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरिरबाट छुट्याउने सजायको प्रावधान छ

१३. बहरिन भन्ने ठाउँमा चिकित्सकहरुले चेक अपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन ।

१४. मोन्टानाको बोजमेन भन्ने ठाउमा सूर्यास्त पश्चात घरको आगनमा सबै किसीमको सेक्स कृयाकलाप बर्जित गरिएको छ ।

१५. नेबादा भन्ने ठाउमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ ।

१६. भर्जिनिया भन्ने ठाउमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ ।

१७. एरिजोन सहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ

१८. केहि मध्यपुर्वी देशहरुमा यस्तो पनि कानुन छ जहा भेडासँग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ ।

 

डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा (२५ तस्वीर)

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग