आफ्नै जन्मदिने बाबासँग जबर्जस्ती शारिरिक सम्बन्ध राख्ने छोरीले अन्त्यमा यसो भन्दा संसार रोयो



 

जन्मदिने बाबासँग जबर्जस्ती शारिरिक सम्बन्ध राख्ने छोरीले अन्त्यमा यसो भन्दा संसार रोयो

क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले आफ्नै बाबासगँ यौन सम्बन्ध राखेको कुराको आफैले खुलासा गरेकी छिन् ।

उनले अमेरिकाको एक प्रतिष्ठित म्यागजिनमा यस्तो आफ्नो बाबासगँको सम्बन्धबारे लेख लेख्दै यस कुराको खुलासा गरेकी हुन् ।

हेर्नुस उनको आफ्नै पितासगँको यो अनौठो यौनकथा
नताशाकी आमा १९ वर्षकी हुँदा उनका पिता र माताको सम्बन्धमा निकटता आएको थियो ।

त्यसपछि आमा र बाबाबीच शारिरिक सम्बन्धपछि आमा गर्भवती भइन् । त्यसपछि नतासाको बाबाले आमालाई छाडेर गएका थिए । पछि उनकी आमाले नतासालाई जन्म दिइन् ।

त्यसपछि हुर्कदै गर्दा उनले आमाको मात्र नभएर बाबाको पनि माया खोज्न थालिन् । जब उनी १७ वर्षको भइन् ।

त्यसपछि उनले आमासगँ सोधेर आफ्नो बाबासगँ फोनमा कुराकानी गर्न थालिन् । त्यसपछि बाबा र छोरीको चिनजान भयो । र भेटने कुरा भयो ।

त्यसको केही समयपछि बाबा र छोरीको एक रेष्टरेन्टमा भेट भयो । त्यसबेला नतासा १९ वर्षको थिइन् ।

तर त्यसैबेला उनी आफ्नो बाबासगँ आकर्षित भइन् । किनभने बाबाले उनलाई निकै मंहगो खानुकुरा खुवाएका थिए ।

त्यसपछि उनलाई आफ्नो पिताप्रति यौन भावनाले हेर्न थालिन् । त्यसपछि घरमा गएर नतासा र उनको बाबा सगै एउटै बेडमा सुते ।

र उनीहरु बीचमा यौनसम्पर्क भयो । त्यसपछि बाबाछोरी छुटेका थिए ।

तर त्यसको केही समयपछि नतासाले उनको बाबासँग २००९ मा अन्तिम भेट गरेकी थिइन् ।

जुन समयमा फेरी बाबा र छोरीको सहमतिमा नै अन्तिम पटक ‘ओरल सेक्स’ (मुखमैथुन) गरेपछि छुट्टै सुतेका थिए । त्यसपछि विहान बाबाले उनलाई एरर्पोटमा लगेर छोडिदिएका थिए ।

तर यसभन्दा पहिले उनीहरु २ वर्ष यस्तो सम्बन्धमा रहेका थिए । उनका अनुसार त्यो दिन देखि बाबा र उनको भेट अहिलेसम्म नभएको बताइन् ।

साथै उनले बाबाको यो सम्बन्धमा कुनै गल्ती नभएको यो सबै म नै उहाँप्रति आकर्षित भएर यस्तो भएको बताइन् ।

जुन कुरा सम्झदा अहिले कस्तो अचम्म लाग्ने र बाबाप्रति घृणा लाग्ने बताउछिन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग