दिपिकाको भ्यालु ७ सय करोड भारु



 

बलिउडमा खान नायकहरुको जस्तो सेलिब्रेटी ब्राण्ड अन्य कलाकारहरुको छैन । तर पछिल्लो समय एक पछि अर्को गर्दै सुपरहिट माथि सुपरहिट फिल्म दिईरहेकी नायिका दिपिका पादुकोणले भने यी खान नायकहरुलाई समेत पछि पार्दै भारतकै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकीछिन् ।

 

कुनै समय अभागी नायिकाको रुपमा हेरिने दिपिकालाई लभ आजकल ,पिकु , बाजीराव मस्तानी , गोलियोकी रासलिला रामलिला , पद्यमावत लगायतका हिट फिल्म र उनको बढ्दो क्रेज अनि स्टारडमको आधारमा उनले खान नायकहरुलाई समेत पछि पर्दै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकी हुन् ।

 

सेलिब्रेटीहरुको ब्राण्ड भ्यालुको मुल्यांकन गर्ने चर्चित कम्पनी डफ र फेल्पसको ताजा आँकडा अनुसार दिपिकाको ब्राण्ड भ्यालु १० करोड डलर यानेकी ७ सय करोड भारु भन्दा पनि माथि पुगिसकेको छ । जबकी पछिल्लो बर्ष फोर्ब्सको सूचिमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीहरुको रुपमा उनको कमाई ११३ करोड बताईएको थियो ।

 

उनले सारुख , सलमान , आमिर , रणवीर सिंहमात्र होईन उनले ब्राण्डको दुनियाँमा राम्रो पकड बनाएका धोनीलाई समेत पछि पारेकीछिन् । दिपिकाले बिज्ञापनको दुनियाँमा एकछत्र राज गरेकीछिन् । पछिल्लो बर्षमात्र उनले २१ वटा विभिन्न ब्राण्डको एम्बेस्डर बनेकी थिईन् ।

 

यति उत्पादनहरुको एन्डोर्समेन्ट गर्ने कुनै बलिउड कलाकारहरु छैनन् ।तर उनलाई यसमानेमा भने टक्कर दिएका छन् क्रिकेट जगतका चर्चित हस्ती विराट कोहली । उनको ब्राण्ड भ्यालु पनि दिपिका बराबरकै रहेको छ । दिपिकाले यतिबेला पाएको नेम र फेम अन्य कलाकारहरुका लागि पनि लोभलाग्दो बन्न पुगिरहेको छ । यतिबेला दिपिका छपाक फिल्ममा काम गरिरहेकीछिन् । जुन बायोपिकमा उनी एसिड आक्रमणबाट पीडित युवतीको भूमिकामा देखिँदैछिन् ।

 

अभिनेत्री अमीषा पटेलका अत्यन्तै कामुक १७ तस्विर लिक

 

बलिउडमा अमीषा पटेल एक समयको खुबै चर्चित नाम हो । उनले बलिउडमा अत्यन्तै आपत्तिजनक दृश्यहरुमा पनि अभिनय गरेकी छिन् । उनी पछिल्ला केही वर्षहरु देखि चलचित्र क्षेत्र भन्दा अहिले बाहिर गएको जस्तो देखिएको छ ।

उनी चलचित्रमा नदेखिएको भए पनि सामाजिक सञ्जालमा भने अत्यन्तै सक्रिय छिन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनका यी तस्वीरले उनको जवानीको झल्को दिइरहेको धेरैको ब्याख्या रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग