यस्तो टेलिभिजन च्यानल जहाँ ब्रा खोलेर समाचार पढिन्छ ! (हेर्नुस भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

भित्रि वस्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन्

द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।

होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् ।उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् ।

उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन् । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन् । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन् ।

उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्,‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् ।

हेर्नुस भिडियो:

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...