क्युट आलिया भट्टको हट एण्ड बोल्ड अन्दाज हेर्नुहोस् १० फोटोमा (फोटो फिचर)
आलिया भट्ट भारतीय चलचित्र क्षेत्रकी एक बहु-प्रसिद्ध र लोकप्रिय अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बईमा भएको थियो।
भट्ट परिवारमा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् ।
सन् १९९९ मा ‘सङ्घर्ष’ नामक चलचित्रमा बाल-कलाकारको रूपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ चलचित्रमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् ।
जुन चलचित्रलाई करन जोहरले निर्देशन गरेका थिए । करन जोहरको कलाकक्ष (स्टुडियो) – धर्मा प्रोडक्सन सँग सहकार्य गर्दै उनले केही प्रमुख चलचित्रमा मुख्य भुमिका निभाइन् ।
फोटो फिचरः