प्रियंकाको गेटअप देखेपछि आमाले भनिन्, ‘छेउमा भएको भए…’



हाम्रो इकोनोमि

 

 

बलिउड नायिका प्रियंका चोपडाले ‘गेट माला २०१९’मा लगाएको पहिरनका कारण अहिले उनको व्यापक चर्चा भइरहेको छ ।

उनले एकदमै भद्दा मेकअपमा सिल्भर–पेस्टल गाउन लगाएकी थिइन् । उनको यो गेटअपको अहिले विश्वभर चर्चा भइरहेको छ । उनको तस्बिरलाई लिएर उनी ट्रोलको सिकार भएकी छिन् ।

अब प्रियंकाकी आमाले पनि उनको गेटअप हेरेपछि प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘यति टाढाबाट के प्रतिक्रिया दिनु् ?

मेरो छेउमा भएको भए अंकमाल गर्थे, त्यो ड्रेसमा प्रियंका एकदमै सुन्दर र विशेष देखिएकी थिइन्, प्रियंकको फोटो देखेर मैले उनलाई फोन गरेको थिएँ ।’

प्रियंकाकी आमा मधु चोपडाको यो जवाफले ट्रोल गर्नेहरुको पनि मुख थुनिएको छ । उक्त फोटो सार्वजनिन भएपछि प्रियंकाको गेटअप र मेकअपको बारेमा खुब ट्रोल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...