सबै उमेर समुहलाई उत्ताउलो बनाउँने यी नायिकाको बेबी बम्प लुक्स [९ तस्विर]



हाम्रो इकोनोमि
 

बलिउड अभिनेत्री एमी ज्याक्शन पछिल्लो समय दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् ।

अभिनेत्री एमीले सामाजिक सञ्जालमा आफ्ना केही तस्विरहरु साझा गरिरहेकी छन् ।

तस्विरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छन् ।

एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगका तस्विर राखेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन् ।

भिडियोमा उनले गल्फ खेलिरेहको देख्न सकिन्छ । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् ।

उनी आफ्ना तस्विरका कारण समय समयमा चर्चामा रहने गर्छिन् । एजेन्सी

Comment

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...