ऐश्वर्याका यस्ता तस्वीर सार्वजनिक भएपछि तनाबमा बच्चन परिवार ! (१७ तस्वीर)



हाम्रो इकोनोमि
 

अहिले चर्चित बलिउड ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । भाइरल हुनुको कारण थियो, उनको बढेको पेट थियो । लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो । उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो । तस्बिरमा उनको पेट केही बढेको प्रस्ट देखिन्छ ।

 

उनी दोस्रो बच्चाकी आमा बन्न लागेको हल्ला चल्यो । बच्चनका प्रवक्ताले उक्त तस्बिरमा गलत एंगल प्रयोग भएको प्रस्ट्याए । उक्त तस्बिर सार्वजनिक भएपछि अनेक उत्साहित फ्यानहरूले शुभकामना दिएका थिए । ऐश्वर्या र अभिषेकको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा उनीहरूकी छोरी आराध्याको जन्म भएको थियो । उनी गर्भवती भएको खबर गलत्त भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...