यी अभिनेत्रीको अभिव्यक्ति भोक सहन्छु तर सेक्सको भोक सहन सक्दिन [हट ९ तस्विर]



हाम्रो इकोनोमि
 

साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले हालै जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराइन् । यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर अहिले व्यापक चर्चा छ । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न दिँदा उनले सेक्स रोजेपछि सनसनी मच्चिएको छ ।

 

उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर सेक्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था यही वर्ष ६ अक्टोबरमा विवाह गरेका छन् । उनीहरुको विवाह हिन्दु र क्रिश्चियन दुवै विधिबाट हुने जनाइएकोे छ ।

६ जनासँग लगातार रोमान्सपछि विपाशा वसुको अर्कैसँग बिबाह [ १० तस्विर ]

बलिउडकी अभिनेत्री विपाशा वसु बलिउडका ६ जना नायकहरुसँगको रोमान्समा रहेको खबर यसअघिपनि आएको हो । उनै अफियर क्वीनले ७ जनवरीमा आफ्नो ३९ औं जन्मदिन मनाएकी छन्। विपाशा फिल्ममा आउनुभन्दा पहिले सुपर मोडल थिइन्। विपाशालाई हरर फिल्मका लागि स्मरण गरिन्छ। अहिलेसम्म विपाशाले धेरै हरर फिल्ममा काम गरेकी छन्। उनको पहिलो हरर फिल्म ‘राज’ थियो, जुन सफल मानियो।

 

दुई वर्षदेखि बलिउडबाट टाढा रहकी विपाशा पति करण सिंह ग्रोवरसँग विवाहित जीवन बिताइरहेकी छन्। उनीहरूको विवाह सन् २०१७ मा भएको थियो। करणको यो तेस्रो विवाह हो। यसअघि उनले श्रद्धा निगम र जोनिफर विंगेटसँग विवाह गरेका थिए। विपाशा विवाहअघि बलिउडका ६ जना अभिनेतासँग डेट गइसकेकी थिइन्।

 

विपाशाको पहिलो प्रेमी सुपर मोडल मिलिन्द सोमन हुन्। विपाशा र मिलिन्दको भेट मोडलिङका क्रममा भएको थियो। यसपछि विपाशा डिनो मोरयासँग जोडिइन्। उनी जोन अब्राहमसँग १० वर्षसम्म रिलेसनमा रहिन्। विपाशाको सम्बन्ध फिल्म बाहुबलीका राणा दुगुबत्तीसँग पनि थियो। दुगुबत्तीपछि उनी सेफ अली खानसँग पनि जोडिइन्। फिल्म ‘रेस–२’को सुटिङका क्रममा उनीहरू जोडिएका हुन्। यसपछि विपाशाको नाम हरमन बवेजासँग जोडियो।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...