श्रीदेवीको अहिलेसम्म बाहिर नआएका अति दुर्लभ ५० तस्विर



 

विश्वले एक महान कलाकार गुमाएको  श्रीदेवी कपूर जो एक अभिनेत्री साथ साथैं निर्माता पनि थिइन् । उनले तेलंगु, तमिल, हिन्दी, मलयालम र कन्नडा चलचित्रहरुमा काम गरेकी छिन् ।

 

उनको बलिउठमा एकदमैं चर्चा हुने गर्दछ । उनको दुबईको होटलमा बाथटबमा डुबेर ज्यान गएको थियो । उनले आफु भन्दा उमेरमा धेरै निर्देशक तथा निर्माता बोनी कपुरसँग विवाह गरेकी थिइन् । उनकी दुई छोरीहरु रहेका छन्, जो अहिले पनि बलिउडमा काम गरिरहेका छन् । उनको जन्म १३ अगस्तमा भएको थियो भने मृत्यु २४ फेब्रवरीमा भएको थियो ।

 

आजको उनको पहिलो पुण्यतिथी रहेको छ । चार दशक भन्दा लामो समय बलिउडमा आफ्नो कब्जा जमाएर बसेकी श्रीदेवीको पहिलो चलचित्र जूली रहेको थियो । तर अर्को श्रीदेवी सन १९७२ मा आएको रानी मेरो नाम रहेको थियो ।

 

यस चलचित्रमा उनलाई एक बाल कलाकारको रुपमा देखाइएको छ । उनले माथी दिइएका सबैं चलचित्रहरुमा आफ्नो सफल करिएर बनाउँन सफल भएकी थिइन् । उनका अहिलेसम्म कहिलै बाहिर नआएका तस्विरहरु । एजेन्सी

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग