शाहरुख खानलाई अंकल भन्ने यी सेक्सी नायिका को हुन ! (३२ तस्वीर हेर्नुहास्)



हाम्रो इकोनोमि
 

सारा अली खान चर्चित बलिउड अभिनेता सैफ अली खानकी छोरी हुन् । सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेसँगै चर्चामा रहेकी सारा अली खान सामाजिक सञ्जाल तथा मिडियामा पनि छाइरहेकी हुन्छिन् । अहिलेसम्म जम्मा २ वटा फिल्ममा मात्रै अभिनय गरेकी साराको स्टारडम दिन प्रतिदिन बढिरहेको छ ।

 

उनको फ्यान फलोइङ पनि दिनप्रतिदिन बढिरहेको छ । केही समय अघि उनले फिल्मफेयर अवार्ड २०१९ मा बेस्ट डेब्यूको अवार्ड समेत जितिसकेकी छिन् । यही क्रममा साराले मिडियासँगको कुराकानीमा अभिनेता शाहरुख खानलाई अङ्कल भनेर सम्बोधन गरेकी थिइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...