क्यान्सर जितेकी चर्चित अभिनेत्री सोनालीको यस्तो अवतार ! (२० तस्वीर)



हाम्रो इकोनोमि

 

सोनाली बेन्द्रे बलिउडमा चर्चित नाम हो । क्यान्सरलाई जितेर फर्किएकी सोनाली अहिले फेरि चर्चामा आएकी छिन् । उनी अहिले Vogue BFF’s सीजन 3 शो मा व्यस्त छिन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसमा उनी सुजैन खान र गायत्री ओबेरायँगै देखिने भएकी छिन् । यस शोलाई नेहा धुपियाले सञ्चालन गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...