अभिनेत्री कविताका योगासनले दुनियाँलाई हुरुक्कै बनायो, बलिउडमा दन्कियो भाइरल आगो [१३ तस्विर]
अहिले कुनै पनि उपचारमा योगा एक सरल तरिका मानिएको छ । भारतमा चर्चित कलाकार देखि लिएर अन्य व्यक्तिहरुले योगा गर्दै आएको बताउँदै आएका छन् । नेपालमा पनि यसको गत्तिलो प्रभाव रहेको छ , यो बिचमा चर्चित टिभी अभिनेत्री कविता कौशिकका केही योगा गर्दै गरेका तस्वीरहरु भाइरल भएका छन् ।