दुनियाँको मनमा बसेकी लारा दत्तका यो उमेरमा यस्ता तस्विर सार्वजनिक भएपछि…



 

बलिउडमा अभिनेत्री लारा दत्त एकदमै चर्चित नाम हो । पछिल्लो समय चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त रहने गरेकी छिन् । उनले गरेका धेरै चलचित्रहरु सफल भएका छन् ।

उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि उत्तिकै व्यस्त रहेकी छिन् । सन २०११ मा उनले टेनिस खेलाडी महेश भूपतिसँग विवाह गरेकी थिईन् । उनकी अहिले ७ वर्षकी सायरा रहेकी छिन् ।

लाराको जन्म १६ अप्रिल १९७८ मा दिल्लीको गाजियाबाद भएको हो । उनले हिजो आफ्नो ४१ औं जन्मदिन मनाएकी छिन् । यो अवसरका अनका केही दर्लभ तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग