जब कपडाले दियो यी सेलिब्रेटीलाई क्यामेराका अगाडी धोका [१३ अभिनेत्री, १३ तस्विर]



 

टाइट ड्रेसले ट्रोल भइन् परिणीति

 

बलिउडमा ड्रेसलाई लिएर ट्रोल बन्नु त नयाँ कुरा त हैन । तर कपडाकै कारण अलो चित बनिन् बलिउड अभिनेत्री परिणीती । यो टाइट ड्रेसकै कारण काफी ट्रोल भइन् परिणीति चोपड़ा।

 

पेण्टी बेगर रैम्पमा उत्रिइन् आलिया भट्ट
आलिया भट्ट रैम्पमा फैशन ब्लंडर अभिनेत्री हुन् । तर एउटा फेशन शो उनका लागि निक्कै आलोचित बन्यो । उनले आफ्नो करियर नै रैम्पमा डेब्यू गरेर अघि बढेकी थिनइन् । त्यही रैम्पमा उनी पेण्टी बेगर नै रैम्पमा उत्रिइन् । त्यो निक्कै भाइरल बन्यो ।

 

 

अण्डर गारमेण्ट लगाउनै भल्ने शमिता
मुकेश भट्टको एक इभेण्टमा पुगेकी शमिता शेट्टी हड़बड़ाहटका कारण अण्डर गारमेंट नै लगाउन भूलीदिइन् । त्यही तस्विर क्यामेराले क्ेद गरिदियो । भित्र सर्वाङ्ग देखिएपछि उनी काफी आलोचित बनिन् ।

 

 

करीना कपूरको ड्रेस ज्यादा नै छोटो भएपछि
जब एक म्याग्जिनको इभेण्टमा पुगेकी करीना कपूरको ड्रेस ज्यादा नै छोटो देखियो । यो तस्विर क्यामेरामेनले कैद गरिहाले उक्त तस्विर निक्कै नै भाइरल बनेको थियो ।

 

 

ऐश्वर्या रायपनि बच्न सकिनन्
फिल्म रावणको म्यूजिक लन्च थियो । ऐश्वर्या रायपनि पुगेकी थिइन् । उनकोपनि यस्तो अवस्थामा क्यामेराको लन्स पुग्यो । तस्विर भाइरल बन्यो ।

 

 

गलत सोचाईले सुष्मितापनि ट्रोलको शिकार
सुष्मिता सेनपनि वॉरड्रोब मालफंक्शनको शिकार बनेकी छिन् । उनले खूबसूरत देखिने ड्रेस लगाएकी थिइन् । तर त्यही गलत तरिकाले बुझ्दा उनकोपनि उढ्यो खिल्ली ।

 

 

जब वरुण धवन ने आलिया को गोद उठाया
हम्प्टी शर्मा की दुल्हनिया को प्रमोशनको दौरानमा वरुण धवनले आलियाको गोद उठाएका थिए । त्यही बेला उनको अण्डर गारमेंट देखियो । तस्विर बन्यो भाइरल ।

 

 

जब सेलेनाले बचाइन् आफ्नी साथी
सुपरमोडल काराको वॉरड्रोब मैलफङनको शिकार हुनबाट बचाएकी थिइन् । सेलेना गोमेज़ले । मोडलले आफ्नी बेस्ट फ्रेण्डको गोदमा बसेर उनले मद्दत मागेकी थिइन् ।

 

 

जब क्यामेरामा कैद भयो अण्डरवेयर
जब काम्या पंजाबीको लो–वेस्ट जीन्स तलबाट माथी सर्यो । क्यामेराम्यानको आँखा पुगिहाल्यो । त्यहाँ अण्डरवेयर देखिएको थियो ।

 

 

पायल रोहतगीको यो ड्रेस
साल २०१२ मा आयोजित मिर्ची म्यूजिक अवार्ड्सको दौरानमा पायल रोहतनीले यो ब्राउन ड्रेसका कारण काफी चर्चा पाएकी थिइन् । जसको कारण यही तस्विरले जवाफ दिनेछ ।

 

 

बोल्ड तथा बिन्दास राखी सावंत
बोल्ड तथा बिंदास राखी सावंत जब क्यामेराको सामने आईन यसरी कैद भयो ।

 

गौहर खानको ड्रेसले दियो धोका
गौहर खान एक फेशन शोमा रैम्प गरिरहेही थिइन् । त्यही बेला ड्रेसले यसरी धोका दियो ।

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग