भाईका कारण सलमानलाई संकट : फेरी यस्ती हट युवतीसँग रासलीला [अति हट १२ तस्विर]



हाम्रो इकोनोमि
 

अरबाज खान बलिउड सुपरस्टार सलमान खानका भाई हुन् । अरबाज र मलाइका अरोराले आफ्नो १८ बर्षको विवाहलाई एकै झट्कामा तोडेका थिए । त्यस पश्चात अरबाज जर्जियासंग प्रेम सम्बन्धमा छन् । जर्जियाले हालै आफ्नो फोटो शुटको केहि तस्विरहरु सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । अरबाज खानकी गर्लफ्रेन्ड जर्जिया इटालियन मोडल हुन् । उनि पछिल्लो केहि समय देखि मोडलिङ्गमा निकै सक्रिय देखिन्छिन् । जर्जिया २०१७ मा रिलिज भएको चलचित्र ‘गेस्ट इन लन्डन’ मा देखिएकी थिइन् । यस फिल्ममा कार्तिक आर्यन र कृति खर्बन्दा लिड रोलमा थिए ।

 

अरबाज र जर्जियालाई निकै पटक लन्च डेटमा देखिएको थियो । तर यि दुईले आफ्नो रिलेशनशिपलाई भने अझै स्वीकार गरेका छैनन् । यस पटक गणेश चतुर्थी पुजामा जर्जियालाई अरबाज खानको साथ देखिएको थियो । त्यस पश्चात यो अनुमान लगाइएको छ कि यि दुई छिट्टै विवाह बन्धनमा बाधिदै छन् । यस्तै खबरहरुको कारण जर्जिया फेरी चर्चा कि पात्र बन्न पुगेकी छिन् । त्यो हो उनको हट फोटो शुट । सामाजिक संजालमा आफ्नो हट फोटो शुटका केहि तस्विर राखे संगै उनि चर्चाकी पात्र बन्न पुगेकी हुन् ।

Comment

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...