सन्नी लियोनीको धेरैलाई थाहा नभएको यर्थाथ : छोरा यत्रो भइसक्यो, सँधै बोक्छिन् आफै



हाम्रो इकोनोमि

 

 

बलिउडमा सन्नी लियोनीको चर्चा भइरहेको हुन्छ । पुर्व पोर्न स्टार समेत रहेकी उनलाई फरक फरक अवतारमा देख्न पाइन्छ । नेपाल लगायत विश्वभर सन्नीका करोडौं सर्मथकहरु रहेका छन् ।

 

तिनैं सर्मथकहरुका लागि हालैं सन्नीका नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । धेरैलाई थाहा नहुन सक्छ पूर्व पोर्न स्टारबाट बलिउडमा धुम मच्याईरहेकी अभिनेत्री सन्नी लियोनीका छोरा र छोरी छन् । हो उनका १ छोरा र १ छोरी छन् । उनी आफैले नजन्माएपनि कानूनी रुपमा छोरा र छोरीलाई स्वीकार गरेर हुर्काइरहेकी छिन् ।

 

सन्नीलाई उनका छोरासँग देखिएको छ । उनले आफ्नो छोरालाई अंगालोमा बेरेर अगाडी गइरहेको तस्वीर आइरहेका छन् । यो भन्दा पहिले पनि उनले आफ्ना पतिसँगका तस्वीरहरु राख्ने गरेकी थिइन्, जुन दर्शकहरुलाई खुबैं मन पर्ने गर्दछ । उनका हालैं आएका तस्वीर देखेर सबैंले खुःशी व्यक्त गरेका छन् । उनी अहिले एक टेलिभिजक कार्यक्रम सञ्चालन गर्दैछिन । अर्को तिर चलचित्रमा पनि काम गरिरहेकी छिन् । एजेन्सी

 

 

यौनसम्पर्क कसरी गर्ने भनेर सोधिएको प्रश्नमा सन्नी लियोनीको यो जवाफले सबै चकित

 

 सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ । यो बिचमा आज हामी यसैं विषयमा रहेर कुरा गर्न गइरहेका छौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।

 

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।

 

उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् । एजेन्सी उनका

केही हट तस्विरहरु

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...