दुनियाँलाई पागल बनाउँने प्रियंका चोपडाका यी २५ तस्विर



 

भारतमा मात्रै होईन विश्वभर नै अभिनेत्री प्रियंका चोपडाको समय समयमा चर्चा हुने गर्दछ । प्रियंकाले अमेरिकी गायक निक जोनससँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको हो । उनी चर्चामा रहने कारणहरु अनेक हुन्छन् । प्राय जसो उनी आफ्नो फेसनले गर्दा चर्चामा आउँने गर्छिन ।

उनको जीवनशैलीबारे भारतीय मात्रै होईन विश्वभरिका करोडौं सर्मथकहरुका लागि चासोको विषय हुन पुग्छ । हालै उनै प्रियंकालाई नयाँ अवतारमा देखिएको छ । प्रियंका चोपड़ा हालै न्यूयोर्कको स्ट्रीटमा ग्लैमरस अन्दाजमा देखिएकी थिईन् ।

एजेन्सी

हेरौ उक्त तस्विरहरु

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग