यस्तो गाउँ जहाँ विवाहपछि बेहुलाको साथीसँग बेहुलीले यस्तोसम्म गर्नुपर्छ ! [भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

 

नेपालमो उत्तरी छिमेकी देश चीनमा अनौठो परम्पराहरु रहेका छन् । चीनका मानिसहरुको बारेमा भनिन्छ, उनीहरु रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् । तर विहेपछि खेलिने खेल (वेडिङ गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् । यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् ।

 

भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली यसबाट बाँच्नको लागि आफुलाई रातो रङको कम्बलमा लुक्न खोजिरहेकी छन् ।

 

र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् । बेहुलाका एक जना साथी बेहुलीको अन्डरवेयर खोल्नको लागि खिचिरहेका छन् ।

 

यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् ।

 

लगभग एक मिनेटको वेडिङ गेमको यो भिडियो एउटा चिनियाँ नागरिकले सेयर गरेको छ । कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् । अहिलेसम्म यो भिडियो लाखौ मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।

सिरियलकी संस्कारी बुहारी यस्तो अवतारमा उत्रिएपछि दुनियाँ हुरुक्कै [१५ तस्विर]

 

चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

 

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्विरहरु सामाजिक सञ्जालमा आएका छन् । पछिल्लो समय बिशेषगरि उनका तस्विरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ । उनी भारतीय चर्चित सिरियलहरुमा संस्कारी बुहारीको भूमिकामा खुबै जमेकी छिन् ।  यस्ता छन् उनका तस्विर

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...