यी चर्चित बलिउड नायिकाको बयान : एक पटक गरेको ५ करोड लिन्छु



हाम्रो इकोनोमि

 

बलिउडमा करीना कपुर एकदमै चर्चामा रहेको नाम हो । उनले थुप्रै चलचित्रहरुमा काम गरेकी छिन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु हिट पनि भएका छन् । अहिले विवाह पश्चात उनी चलचित्र क्षेत्रबाट अलिक टाढा गएको जस्तो देखिए पनि उनी फेरि दर्शकमाझ आउँने जनाइएको छ ।

 

अहिले हामी यहाँ चलचित्र भन्दा पनि एक टेलिभिजन कार्यक्रमका बारेमा कुरा गर्न गइरहेका छौं । भारतमा एकदम चर्चामा रहेको शो डान्स इन्डिया डान्समा सहभागि हुनको लागि कपुरले ३ करोड भारु मागेको खुल्न आएको छ । उनले पर शो नेपाली झण्डै पाँच करोड मागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

 

श्रोतका अनुसार अहिले कुरा चलिरहेको छ तर उनी जाने नजाने भन्ने एकिन भइसकेको छैन । उनले च्यानलसँग अहिले वार्ता गरिरहेको जनाइएको छ । अहिले उनको यो मुल्यले भारतमा मात्रै नभई विश्वभर चर्चा सुरु भएको छ । यो भन्दा पहिले यस शो मा आएका कलाकारहरुको भन्दा उनको यो रकम धेरै हो । एजेन्सी

अभिनेत्री अमीषा पटेलका अत्यन्तै कामुक १७ तस्विर लिक !

 

बलिउडमा अमीषा पटेल एक समयको खुबै चर्चित नाम हो । उनले बलिउडमा अत्यन्तै आपत्तिजनक दृश्यहरुमा पनि अभिनय गरेकी छिन् । उनी पछिल्ला केही वर्षहरु देखि चलचित्र क्षेत्र भन्दा अहिले बाहिर गएको जस्तो देखिएको छ ।

उनी चलचित्रमा नदेखिएको भए पनि सामाजिक सञ्जालमा भने अत्यन्तै सक्रिय छिन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनका यी तस्वीरले उनको जवानीको झल्को दिइरहेको धेरैको ब्याख्या रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...