फेरि सार्वजनिक भयो १८+ ले मात्रै हेर्न मिल्ले प्रियंका कार्कीको यस्तो भिडियो



 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारहरु आउँने क्रम बढ्न थालेको छ । नयाँ कलाकार आउन थालेपछि पुराना कलाकारहरु धेरै म्युजिक भिडियोमा आएका छन भने कतिले सामाजिक कार्यको थालनी गरेका छन् ।

 

यो बिचमा नेपालमा एक उदाहरणको रुपमा हेरिएको मह जोडीको विशेष भुमिका भएको दालभात तरकारीको नयाँ गीत बजारमा आएको छ । यही बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको छ ।

 

प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो ।

 

निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सिनेमामा सार्वजनिक गीतमा मात्र देखिनेछिन् । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् ।

 

 

यस्ता तस्विर दिएर प्रियंका कार्कीले बनाइन् पानी–पानी [१४ तस्विर]

 

समय समयमा चर्चामा आइरहने नायिका प्रियंका कार्की पछिल्लो समय कलिउडमा खुब रुचाइएकी अभिनेत्री हुन् । उनले आफुभन्दा कम उमेरका प्रेमी आयुष्मान देशराजसँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको छ ।

छक्कापञ्जा लगायतका धेरै चलचित्रहरुमा अभिनय गरेकी कार्की उमेरमा ३० वर्ष भन्दा धेरैं भए पनि उनका फ्यानहरु उनलाई भर्खरैंको जस्तो सोच्छन् । लामो समय अमेरिका बसेर चलचित्र सम्बन्धी अध्ययन गरेर नेपाली सिनेमा क्षेत्रमा पाइला राखेकी कार्की सर्वाधिक माग हुने नायिकाहरुमा पर्छिन ।

उनी पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै जागरुक देखिएकी छिन् । देश विदेश घुम्न मन पराउँने प्रियंकालाई उनका फ्यानले इन्डोनेसियाको समुन्द्रमा यस्तो अवस्थामा देखेपछि चकित भएका छन् ।

समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । हेरौ केही तस्विर, तस्विर स्रोत प्रियंका फेसबुक, इन्ष्टाग्राम ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग