यौनसम्पर्क कसरी गर्ने भनेर सोधिएको प्रश्नमा सन्नी लियोनीको यो जवाफले सबै चकित



हाम्रो इकोनोमि

 

 

सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ । यो बिचमा आज हामी यसैं विषयमा रहेर कुरा गर्न गइरहेका छौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।

 

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।

 

उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् । एजेन्सी

 उनका केही हट तस्विरहरु

 

 

आफ्नो विगतको छबी हटाउन चाहन्छु : सन्नी लीयोनी

कुनै बेला पोर्नस्टारको छबी बनाएकी बलिउडमा नायिका सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् ।

उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ । सन्नीले भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्–‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु । विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ । म यसमा केही मिठा पलहरु राख्न चाहन्छु ।

’सबैलाई थाहा नै छ, सन्नीले आफ्नो करिअरको सुरुवात पोर्न दुनियाँबाट गरेकी हुन् । तर, बलिउडमा प्रवेश गरेपछि उनले यो दुनियाँ छाडिसकेकी छिन् । सन्नीले सायद हटाउन चाहन्छु भनेर पोर्न चलचित्रलाई भन्ने खोजेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...