जब वर्षौपछि यसरी देखिए माधुरी दिक्षीत र संजय दत्त [१८ तस्विर]



हाम्रो इकोनोमि
 

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले नयाँ खालको चलचित्र निर्माण गरेका छन् । उनले बजारमा ल्याउन लागेको चलचित्र कलंकको ट्रेलर हिजो सार्व जनिक गरिएको छ ।

 

यस चलचित्रमा सन १९४० को लडाईलाई समावेश गरिएको भनिएको छ । हिजो एक साक्षात्कार गर्दै चलचित्रको प्रोमो सार्वजनिक भएको हो । यसमा माधुरी दीक्षित, आलिया भट्ट, सोनाक्षी सिन्हा, संजय दत्त, आदित्य रोय कपूर र वरुण धवन मुख्य भूमिकामा देखिने भएका छन् ।

माधुरी र संजय विगतमा लामो समय एक अर्काका प्रेमि रहेका थिए तर त्यो सम्बन्ध बिबाहसम्म पुग्न सकेन् । उनीहरुले वर्षौपछि सँगैं काम गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...