सन्सारकै सेक्सी किम कार्दसियन जस्तै देखिने यी अभिनेत्री को हुन ? [हेर्नुहोस् १२ तस्विर]



 

बलिउड अभिनेत्री किम कार्दसियनको समय समयमा चर्चा हुने गरेको छ । अमेरिकी मोडल किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड अभिनेत्री गिजेल ठकरालका हट एन्ड बोल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा रहेका छन् । रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी थिइन् ।

बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका तस्बिरमध्ये सबैंमा उनी गोल्डन गाउनमा बबाल देखिन्छिन् । साथैं, सेतो रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक हट देखिएकी छन् । हेर्दा ठ्याक्कै उस्तैं दखिने गिजेल र किम लाई कसैंले सहजैं छुट्याउन सक्दैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग