१९ वर्षीय युवतीले आफ्नै इच्छामा जन्म दिने बाबासंग यौन सम्बन्ध राखेपछि



 

क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले आफ्नै बाबासगँ यौन सम्बन्ध राखेको आफैले खुलासा गरेकी छिन् ।

उनले अमेरिकाको एक प्रतिष्ठित म्यागजिनमा बाबासगँको सम्बन्धबारे लेख लेख्दै यस कुराको खुलासा गरेकी हुन् ।

नताशाकी आमा १९ वर्षकी हुँदा उनका पिता र माताको सम्बन्धमा निकटता आएको थियो ।

त्यसपछि आमा र बाबाबीच शारिरिक सम्बन्धपछि आमा गर्भवती भइन् । त्यसपछि नतासाको बाबाले आमालाई छाडेर गएका थिए ।

पछि उनकी आमाले नतासालाई जन्म दिइन् । त्यसपछि हुर्कदै गर्दा उनले आमाको मात्र नभएर बाबाको पनि माया खोज्न थालिन् ।

जब उनी १७ वर्षको भइन् । त्यसपछि उनले आमासगँ सोधेर आफ्नो बाबासगँ फोनमा कुराकानी गर्न थालिन् । त्यसपछि बाबा र छोरीको चिनजान भयो ।

र भेटने कुरा भयो ।

त्यसको केही समयपछि बाबा र छोरीको एक रेष्टरेन्टमा भेट भयो । त्यसबेला नतासा १९ वर्षको थिइन् ।

तर त्यसैबेला उनी आफ्नो बाबासगँ आकर्षित भइन् । किनभने बाबाले उनलाई निकै मंहगो खानेकुरा खुवाएका थिए ।

त्यसपछि उनलाई आफ्नो पिताप्रति यौन भावनाले हेर्न थालिन् । त्यसपछि घरमा गएर नतासा र उनको बाबा सगै एउटै बेडमा सुते । र उनीहरु बीचमा यौनसम्पर्क भयो । त्यसपछि बाबाछोरी छुटेका थिए ।

तर त्यसको केही समयपछि नतासाले उनको बाबासँग २००९ मा अन्तिम भेट गरेकी थिइन् । जुन समयमा फेरी बाबा र छोरीको सहमतिमा नै अन्तिम पटक ‘ओरल सेक्स’ (मुखमैथुन) गरेपछि छुट्टै सुतेका थिए ।

त्यसपछि विहान बाबाले उनलाई एरर्पोटमा लगेर छोडिदिएका थिए । तर यसभन्दा पहिले उनीहरु २ वर्ष यस्तो सम्बन्धमा रहेका थिए ।

उनका अनुसार त्यो दिन देखि बाबा र उनको भेट अहिलेसम्म नभएको बताइन् ।

साथै उनले बाबाको यो सम्बन्धमा कुनै गल्ती नभएको यो सबै म नै उहाँप्रति आकर्षित भएर यस्तो भएको बताइन् ।

जुन कुरा सम्झदा अहिले कस्तो अचम्म लाग्ने र बाबाप्रति घृणा लाग्ने बताउछिन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं