पेरिसमा रोमान्टिक बर्षा र संजोग (फोटोफिचर)



हाम्रो इकोनोमि

 

अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै लामो प्रेम सम्बन्धलाई केहि महिना अगाडी विवाहको नाम दिएका थिए ।

विवाह लगत्तै बर्षा चलचित्रको छायाकनमा व्यस्त भएकी थिइन् भने सन्जोग व्यावसायमा।

यहि सान्सा जोडी यतिबेला हनिमुनका लागी युरोप पुगेको छ।

केहि दिन अगाडी युरोप पुगेको यो जोडीले रोमान्टिक पोजका तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन्।

पोष्ट तस्विरमा दुवै निकै रोमान्टिक मुद्रामा देखिएका छन् ।

बर्षा अभिनित दुई चलचित्र लगातार रिलिजको तयारीमा रहेका छन्।

‘दाल भात तरकारी’ बैशाख २० मा रिलिज हुदैछ भने ‘जात्रै जात्रा’ जेठ ३ मा।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...